
सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा तेह्रथुममा संयुक्त पहिचानवादी मोर्चा गठन
म्याङलुङ, १२ वैशाख । तेह्रथुममा सेसेहाङ हुक्पा चोङबाङको संयोजकत्वमा ३७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको छ । विहीबार सम्पन्न संयुक्त पहिचानवादी माेर्चाकाे तेह्रथुम भेलाले संयाेजकमा चाेङबाङलाइ चयन गरेकाे हाे । उनी लिम्बुवानखबर डटकमका सम्पादक समेत...