मुख्य समाचार

तेह्रथुम जिल्ला लिम्बुवान, किरात संयुक्त संघर्ष समिति गठन

मेयङलुङ, ३० असार / प्रदेश १ को नामकरण पेचिलो बन्दै गर्दा प्रदेश को १४ जिल्लामा जिल्ला स्तरीय लिम्बुवान, किरात संयुक्त संघर्ष समितिहरु धमाधम गठन भैरहेका छन् । किरात याक्थुङ चुम्लुङको समन्वयमा भइरहेको विभिन्न पहिचान चाहाने राजनीति...

प्रदेश सरकारद्वारा १९ जनालाई सम्मान, केरुङ र आङ्थुपो युवा प्रतिभाबाट सम्मानित

विराटनगर, २८ असार । प्रदेश १, सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । पान्थरका युवा प्रतिभा मधुराज केरुङ र इलाम चुलाचुलीका युवा व्यक्तित्व चेतन आङ्थुपो...

उपेन्द्र र बाबुराम अलग–अलग बैठक बस्दैः भट्टराई पक्ष नयाँ पार्टीको नाम घोषणा गर्ने तयारीमा

काठमाडौं, २८ असार । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग–अलग बैठक बोलाएका छन् । उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक असार २९ र...

प्रदेश नं. १ को नाम “लिम्बुवान, किरात प्रदेश” राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दमक, २८ असार । संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चले प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । मञ्चको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा,...

३२ पहिचानवादी संगठनहरुले विराटनगरमा साउन ५ गते जनप्रदर्शन गर्ने

विराटनगर, २८ असार । ३२ पहिचानवादी राजनीतिक दल, संस्कृतिक संघ संस्थाहरु सम्मिलित “लिम्बुवान, किरात संयुक्त संघर्ष समिति”ले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।” किरात याक्थुङ...