मुख्य समाचार

चुम्लुङ र लिम्बुवान मञ्च युएईले बलिहाङ तङ्नाम मनाउने

युएई । किरात याक्थुङ चुम्लुङ युएई र संघीय लिम्बुवान सामाजिक मन्च युएई संयुक्त बलिहाङ तङ्नाम २०२२ मनाउने भएको छ । ६ नोभेम्बर २०२२ मा याक एण्ड यति होटल एभरेष्ट क्लब बरदुबाईमा मनाउने कियाचु युएईका अध्यक्ष...

कियाचु ललितपुरको अध्यक्षमा टंक लिम्बू निर्वाचित

ललितपुर, भदौ २५ । किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाकाे नवौं अधिबेशन सम्पन्न भएको छ । शनिबार किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको प्रमुख आतिथ्यमा ललितपुरमा अवस्थित चुम्लुङहिममा सम्पन्न नवौं जिल्ला अधिबेशनले टंक बहादुर...

बेलायतकी महारानी एलिजाबेथ द्वित्तीयको निधन

लिम्बुवानखबर, २४ भदौं । ७० वर्षसम्म शासन गरेकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ...

प्रदेश १ साक्षर प्रदेश घोषणा

२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५...

असोज २३ गते प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता गर्नुपर्नेः निर्वाचन आयोग

काठमाडौं, २३ भदौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका अनुसार २३ असोजमा प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता गर्नु पर्ने छ । यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा...

;