मुख्य समाचार

मेची राजमार्ग पाँच दिन बन्द हुने

दमक, ९ असोज । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम जोडिने मेची मार्ग पाँच दिने बन्द हुने भएको छ । लिम्बु जातीहरुको जातीय किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, मुक्कुमलुङ संयुक्त...

नामाङकनकाे बिषयमा बृहत बहस कार्यक्रम हुँदैः लिम्बुवान किरात नै किन उपयुक्त ?

काठमाडौं, ८ असोज । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा बृहत बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि आइतबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम हुने बताइएको छ । लेखक संघले प्रदेश नम्बर १ को नामकरण लिम्बुवान...

कलाकार दयाहाङ् राईलाई पुत्रलाभ

काठमाडौं, ८ असोज । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नी बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन्...

शिवसताक्षीमा लिम्बुवानका जनवर्गीय संगठनहरू पुनःगठन

शिबसताक्षी १ असोज  / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय लिम्बूवान प्रान्तिय मञ्च झापा क्षेत्र नम्बर ४ (१) अन्तर्गत चारवटा भातृसंगठनहरु पुनःगठन गरिएको छ । शिबसताक्षी नगरपालिकाको वडा नम्बर १ धरमपुरस्थित फूलबारी चौकमा सम्पन्न समारोहमा...

आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

३० भदौ, काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका...

;