मुख्य समाचार

तिलक वनेम मञ्चबाट निष्कासित

दमक, ३१ वैशाख । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तिलक वनेम पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्काशित भएका छन् । शनिबार मञ्चका प्रदेश १ संयोजक तथा अनुशासन विभागका प्रमुख ज्ञान बहादुर गुरुङ्ले...

६२ प्रतिशत मत खस्योः निर्वाचन आयोग

लिम्बुवानखबर, ३० वैशाख । सातै प्रदेशबाट आज (शुक्रबार) भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । एकैदिन सात प्रदेशको ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा...

आज स्थानीय तहमा जनप्रतिनिधि चुन्न सातैप्रदेशमा एकसाथ मतदान हुँदै

लिम्बुवानखबर, ३० वैशाख / स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज (शुक्रबार) सातै प्रदेशमा एकसाथ निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा...

आचारसंहिताको उल्लङ्घन गरेमा जरिवाना र कारबाही हुन्छः आयुक्त

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु...

भारतीय प्रधानमन्त्री मोदी बुद्धजन्मस्थल लुम्बिनी आउँदै, सुरक्षामा उच्च सतकर्ता

लिम्बुवानखबर, २९ वैशाख । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनी आउने कार्यक्रमतय भएको छ । आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री मोदी लुम्बिनी आउने निश्चित भएको हो । यसअघि...