मुख्य समाचार

झापा एमालेमा विद्रोह ७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

झापा, २२ भदौ । झापा जिल्ला एमालेको लालकिल्ला मानिन्छ । सोमबारसम्म कुनै जनप्रतिनिधिले नयाँ पार्टी रोज्दैनन् भनेर ठोकुवा गर्दै हिडेका नेकपाका नेताहरुको मंगलबार भने बोलि बन्द भएको छ । झापामा १ वडाध्यक्ष सहित ७ जनप्रतिनिधिले...

राष्ट्रिय जनगणना मंसिर ९ गते सक्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गर्दै मंसिर ९ गतेसम्ममा सक्ने निर्णय गरेको छ । केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । केन्द्रीय...

लिम्बुवान मञ्चको चुलाचुलीमा १ दिने प्रशिक्षण

चुलाचुली, २१ भदाैं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले चुलाचुली ४ मा १ दिने राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मञ्चको प्रान्तीय महासचिव थाङसाङ् लावतीको प्रमुख...

कियाचू तेह्रथुमद्वारा छात्रबृति अक्षयकोष पुरस्कार बितरण

तेह्रथुम, २० भदौं । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाले छात्रवृति वितरण गरेको छ । आइतबार बिभिन्न शिर्षकको ८ वटा छात्रबृति अक्षयकोष मार्फत ७ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । किरात याक्थुङ चुम्लुङ शाखा मार्फत...

अफगानिस्तानमा महिला अधिकारकर्मीहरुले गरे प्लेकार्ड सहित प्रदर्शन

  काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ । तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको...