मुख्य समाचार

१० प्रदेश सांसदले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजे

लिम्बुवानखबर, १६ भदौं । प्रदेश नं. १ का १० जना प्रदेश सांसदले नेकपा एमाले परित्याग गरेका छन् । बुधबार परित्याग गरेका १० प्रदेश सांसदहरुले एकीकृत समाजवादीमा आफूलाई सनाखत गरेका छन् । प्रदेश सांसदहरु राजेन्द्र राई,...

नेपाली कांग्रेस झापाको वडा अधिवेशन एक दिन पछि धकेलियो

झापा, १५ भदौ । आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशन एक दिन पछि धकेलिएको छ । नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको कांग्रेस बैठकले गाउँ गाउँमा...

लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी

धरान/कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ । धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो ।...

निर्देशक सागर केरुङ् सम्मानित

ललितपुर, १४ भदौ । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थित कुखुरी काँ रेष्टुरेन्टमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति...

नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने

[caption id="attachment_16023" align="aligncenter" width="1024"] ?[/caption] लिम्बुवानखबर । नेकपा एमालेका १४ सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा निष्कासन गरी कारबाही गरेका पद कायमै रहने भएको छ । एमालेले उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएपनि सचिवालयले...