मुख्य समाचार

लिम्बु कर्मचारी मञ्च गठन

लिम्बुवानखबर, ३१ साउन । याक्थुङ लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ । शुक्रबार ललितपुरको नखिपोटमा अवस्थित चुम्लुङहिममा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति...

आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण, काठमाडौँ / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । ४ मंसिरमा तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो ।...

मंसिर ८ पछि गठबन्धन सरकार रहँदैन- प्रधानमन्त्री देउवा

काठमाडौं, ३१ साउन /  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन्। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘देशको साहित्यिक,...

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ द्वारा चार पत्रकार पुरस्कृत

काठमाडौं, २७ साउन ।  नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट चार जना पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २३औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित...

प्रदेश नं. १ को नामाकरण लिम्बुवान नभए शसक्त आन्दोलन चर्काउनेः कुमार लिङदेन ‘मिराक’

काठमाडौं, २७ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले नेपालका लागि संघीयता अपरिहार्य भएको बताएका छन् । प्राईम टिभीको “जनता जान्न चाहान्छन्” ऋषि धमलाको कार्यक्रममा उनले संघीयता हटाए देशमा अकल्पनिय हुने...

;