मुख्य समाचार

विराटनगरमा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बृहत जनप्रदर्शन

विराटनगर, ६ साउन । प्रदेश नं. १ को नाम पहिचानको आधारमा ‘लिम्बुवान–किरात प्रदेश’ राखिनु पर्ने मागसहित विहिबार विराटनगरमा ¥याली सहिते जनप्रदर्शन गरिएको छ । प्रदेशका विभिन्न जिल्लाबाट प्रदेशको राजधानी विराटनगरमा आएका विभिन्न राजनीतिक दल, कियाचू...

द्रौपदी मुर्मू बनिन् भारतको पहिलो आदिवासी राष्ट्रपति

लिम्बुवानखबर संवाददाता । द्रौपदी मुर्मू भारतको पहिलो आदिवासी राष्ट्रपति निर्वाचित भएकी छन् । एनडीएकी मूर्मुले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६...

लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बैठक बस्दै

उर्लाबारी, ४ साउन । विभिन्न ३२ वटा राजनीतिक दल तथा संघ संस्थाहरु संगठित भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको बैठक उर्लाबारीमा बसेको छ । प्रदेश नं. १ को नामाकरणको सवालमा यतिबेला प्रदेश नं. १ मा...

लिम्बुवान, किरात प्रदेश नामाकरणको माग राख्दै जिल्लाहरुमा कोणसभा सम्पन्न

दमक, ४ असार । प्रदेश नं. १ को नाम लिम्बुुवान, किरात प्रदेश राख्नुपर्ने माग राख्दै लिम्बुुवान, किरात संयुक्त सघर्ष समितिले विभिन्न जिल्लाहरुमा कोणसभा गरेको छ । जिल्ला संघर्ष समिति झापाले झापाको सदरमुकाम चन्द्रगढीमा मंगलबार प्रदर्शन...

यायोक्खाद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

विराटनगर, २ साउन । प्रदेश १ को नामकरण किरात प्रदेश राख्न दवाव दिर्दै किरात राई यायोक्खाले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । पहिचानको आधारमा प्रदेशको नामाकरण राख्न दवाव दिर्दै यायोक्खाले कार्यालय घेराउ गरेको हो...

;