मुख्य समाचार

झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया

विर्तामोड, १५ साउन । झापाको विर्तामोडमा प्रदेश नं. १ को नामाकरण सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेशको नामाकरण पेचिलो बन्दै गएको समयमा शनिबार झापामा प्रदेश नं. १ को नामाङकन लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया...

गौरादहमा १६ गते लिम्बुवान, किरात प्रदेश नामाकरणको माग गर्दै कोणसभा हुनेः १७ गतेदेखि प्रदेश राजधानी बिराटनगरमा निरन्तर धर्ना

दमक, १३ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले झापाको गौरादहमा प्रदेश नं. १ को नाम लिम्बुवान, किरात माग गर्दै कोणसभा गर्ने भएको छ । शुक्रबार झापा जिल्ला र्सघर्ष समितिको दुधेस्थित सैनिक भवनमा बसेको बैठकले...

६ दलीय गठबन्धन निरन्तर रहने मन्त्री चौधरीको दावीः विकास निर्माणको बजेटमा निरन्तर रहने प्रतिबद्धता

दमक, १३ साउन । शहरी बिकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचन सम्ममा ६ दलीय गठबन्धनका रुपमा बिकास हुने बताएका छन । लोकतान्त्रिक समाजवादी पार्टी समेत यो...

बाबुराम भट्टराईको नयाँ पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह आँखा

काठमाण्डौ, १२ साउन । जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासनमा परेका डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको छ । बिहीवार निर्वाचन आयोगमा “नेपाल समाजवादी पार्टी” दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा...

दमक नगरमा गतिरोध अन्त्य: आर्थिक बर्ष ०७९/०८० को बजेट पारित

दमक नगरपालिकामा जारी गतिरोध अन्त्य भएको छ । सत्ता गठबन्धनबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसहित प्रतिपक्षी दल एमालेका जनप्रतिनिधिहरुबीच आपसी सहमति भएसँगै बुधबार दमक नगरपालिकाको ११ औं नगरसभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ...

;