मुख्य समाचार

भूपु डिएसपि कृष्णमान थेवे र संघीय आमा धरानमा सम्मानित

सुनसरी, १९ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे र संघीय आमाको उपनामले चिनिएकी मञ्चको सचिवालय सदस्य तथा महिला मञ्चकी उपाध्यक्ष सावित्रा पंधाक सम्मानित भएका छन् । शनिबार धरानस्थित मञ्चको...

आज धान दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

फाइल तस्वीर लिम्बुवानखबर । आज १९औं राष्ट्रिय धान दिवस देश भर विविध कार्यक्रम गरी मनाइँदै छ । यो बर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । यस दिवसको...

झापामा अविरल बर्षासँगै डुवानः २ सय ७० भन्दा बढि परिवार प्रत्यक्ष प्रभावित

दमक, १४ असार/ सोमबार मध्यरातीदेखि परेको अविरल बर्षासंगै झापाका विभिन्न स्थानमा खोला नदीको कटान र डुबानका कारण करिब २ सय ७० भन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका छन । कन्काई, कमल बनियानी, रतुवा लगायतका मुख्य...

सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको...

यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन असोजमा हुने

लिम्बुवानखबर, १३ असार । किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । यायोक्खाले गत असार ११ गते बैठक बसी महाधिवेशनको मिति टुंगो लगाएको हो । महाधिवेशनका...

;