एकीकृत समाजवादीको केन्द्रीय बैठकबाट मन्त्री परिवर्तन गर्ने निर्णय एकमतले अनुमोदन
काठमाडौं, ११ असार । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले एकमतका साथ अनुमोदन गरेको छ । काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी...




