मुख्य समाचार

थारु अगुवाहरु सहित ५ दर्जन नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाण्डौं, लि.ख.। थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु र लम्कीका व्यवसायीसमेत रहेका काँग्रेस नेता नेत्र जोशी सहित पाँच दर्जन थारु अगुवाहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आइतबार काठमाडौँस्थित रिपोर्टक्लबमा...

माङसेबुङमा फिचर लेखन तालिम प्रारम्भ

माङसेबुङ/ इलामको माङसेबुङमा आइतबारदेखि पत्रकारितामा फिचर लेखन तालिमको प्रारम्भ गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले दीप प्रज्जलन गरि तालिमको प्रारम्भ गर्नुभएको हो । ५ दिने...

लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ

दमक/ झापाको शिवसताक्षी १० दोमुखाबाट लागुऔषध कारोबारमा संलग्न दमकका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह करिब ४ बजे गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ईलाम माई ८ का २५ बर्षिय सुजेन्द्र...

माङ्सेबुङमा बलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

मिक्लाजुङ, १२ असार । पाँचथर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारबाट दमक तर्फ जार्दै गरेको बलेरो दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो ईलामको माङसेबुङ २ दहगाँउस्थित भित्री सडक खण्डमा बलेरो...

पाँचथरमा गोलियाले लियो १८ वर्षे युवाको ज्यान

पाँचथर, ११ असार । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ स्थित बरबोटेमा गोलियाले किचेर एक १८ वर्षीय युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए अनुसार स्थानीय राजेश आङदेम्वेले ज्यान गुमाएका हुन् । बजारमा बिक्रीका...

;