प्रदेश १ नामकरण बारे विराटनगरमा सर्वदलीय बैठक शुरु
विराटनगर, २४ असार । प्रदेश १ को नामकरणका लागि सरकारले आह्वान गरेको सर्वदलीय बैठक विराटनगरमा सुरू भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको आव्हानमा सुरू भएको बैठकमा प्रदेश संसदीय दलका शिर्ष नेताहरू सहभागी छन्...




