मुख्य समाचार

प्रदेश नं. १ सरकारको नीति तथा कार्यक्रम सभामा पेश

विराटनगर, २४ जेठ । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । बुधबार (आज) सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले...

संघ र प्रदेशको निर्वाचन दुई चरणमा हुने

काठमाडौं, २४ जेठ । सरकारले संघ र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो । आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा...

निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

लिम्बुवानखबर, २४ जेठ । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि नयाँ मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जनाएको छ । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन तथा अद्यावधिक शुरु...

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

लिम्बुवानखबर, २४ जेठ । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री...

दमकको प्रशासकिय अधिकृतमा शशि राई

दमक, २३ जेठ । दमक नगरपालिका कार्यालयको प्रशासनिक कामको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत शशि राईको काँधमा आएको छ । गएको वैशाख अन्तिम सातादेखि यहाँँ कार्यरत प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले उमेर हदका कारण अनिवार्य अवकाश...

;