मुख्य समाचार

प्रियंका रानी जोशीले जितिन् मिस नेपालको ताज

४ असार, काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि हात पारेकि हुन् । [caption id="attachment_20713" align="aligncenter" width="1230"] विजेता जोशीलाई...

सहारा उपचार कोषलाई खनाल परिवारबाट १ लाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान

बिर्तामोड, ४ असार । झापा बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन्...

बन्ने भयो आदिवासी रंगशालाः निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारको बजेटमा समावेश

वहुप्रतिक्षीत अन्तराष्ट्रिय स्तरको आदिवासी रंगशाला निर्माणलाई निरन्तरता दिन प्रदेश नं. १ सरकारले स्वामित्व लिएको जनाएको छ । नेकपा एमाले सरकारको पालामा नाममा विवाद आएपछि निर्माण कार्य रोकिएको कमल ५ लखनपुरस्थि रंगशालालाई आर्थिक बर्ष ०७९/०८०को बजेट...

सहिदको सम्मानमा परिवारलाई १ लाख आर्थिक सहयोग

विराटनगर, १ असार । प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको छ । बजेट बक्तव्य मार्फत १ लाखको दरले सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो । बजेट बक्तव्यमा भनिएको छ ‘जनयुद्ध, मधेश आन्दोलन,...

निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

काठमाडौं, ३१ जेठ । निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन तथा पुरानो अद्यावधिक कार्य गर्ने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संकलन कार्य शुरु गर्ने जनाएको हो । आयोगले आगामी...

;