मुख्य समाचार

कन्काई लिम्बुवान अध्यक्षमा हस्तबहादुर वनेम निर्वाचित

दमक, २१ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कन्काई नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कन्काईको दुर्गापुरीमा आयोजित अधिवेशनबाट हस्तबहादुर वनेमको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मञ्चका उपाध्यक्ष...

चुम्लुङ तेह्रथुमको विभिन्न कार्यक्रम सम्पन्न

मेयङलुङ, २० फाल्गुन । किरात याक्थुङ चुम्लुङ तेह्रथुमको विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । जिल्ला चुम्लुङहिममा सम्पन्न कार्यक्रममा छात्रवृत्ति वितरण, मेयङलुङ चुम्लुङ नगर समितिको कार्यलय उद्घाटन लगायतका कार्यक्रमहरु भएको थियो । चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ...

लिम्बुवान प्रान्तीय कार्यालय फाल्गुन २५ बाट शुभारम्भ

दमक, २० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय फाल्गुन २५ गतेबाट शुभारम्भ गरिने जनाइएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा कार्यालय शुभारम्भ गर्ने बताइएको...

फोनिज गण्डकी र लुम्बिनी प्रादेशिक महाधिवेशन सम्पन्न

फोनिज गण्डकी प्रदेश समितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु सपथ लिँदै । काठमाडौं, १९ फाल्गुन । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र लुम्बिनीको प्रादेशिक महाधिवेशन सम्पन्न भएको छ । बुधार दुवै प्रदेशको महाधिवशेन सम्पन्न...

ग्याल्पो ल्होछारमा सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १९ फाल्गुन । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायतका समुदायहरुले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) आफ्नो मौलिक चार्डको रुपमा विभिन्न पारम्पारिक मौलिक संस्कृति अुनसार धुमधाम मनाउँदैछन् । ग्याल्पो ल्होछार बौद्धधर्मावलम्बीहरुको पर्व हो । शेर्पा जातीहरुको...

;