धरानको जंगलमा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न पक्राउ
सुनसरी, १० फाल्गुन । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान खुलेसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतककै श्रीमती बर्ष ३० की...




