मुख्य समाचार

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ९०३ जनालाई मानपदवी र आलङ्कारबाट विभूषण

फाइल तस्वीरः काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्ने जनाएको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवी र आलङ्कारबाट विभूषण प्रदान गर्न लागिएको...

‘मुकुम्लुङ् लुङा ए’ पालामको छायाँकन सम्पन्न

काठमाडौ । लिम्बू भाषाको पालाम गीत ‘मुकुम्लुङ् लुङा ए’ को म्युजिक भिडियोको छायाँकन सम्पन्न भएको छ । शनिबार काठमाडौंस्थित तारेभीर, गोगर्ण लगायत स्थलहरुमा भिडियोको छायाङ्कन भएको हो । यस भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका छन्...

विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

बेलबारी, २ असोज । मोरङको बेलाबारीमा आयोजित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल बेलबारी नगर समितिको आयोजनामा भएको पार्टी प्रवेश तथा क्रियासिल वितरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश गरेका...

लिम्बुवान मञ्च शिवसताक्षीले असोज २३ मा नगर अधिवेशन गर्दै, शिवसताक्षी ७ मा लिम्बुवान भोलेन्टियर्स गठन

लिम्बुवानखबर, २ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल शिवसताक्षीले नगर अधिवेशनको तयारी सुरु गरेको छ । शनिबार मञ्चको नगर कार्यालयमा पत्रकार सम्मेलन गरी सबै वडाहरुको सम्मेलन सम्पन्न गरी आगामी असोज...

जसपा संविधान दिवस कार्यक्रममा सहभागी नहुने

लिम्बुवानखबर, २ असाेज । सत्तारुढ दल जनता समाजवादी पार्टीले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने बताएको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको हुँदा त्यहाँ भएका अधुरा अपुरा प्रावधानका कारण...