मुख्य समाचार

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

लिम्बुवानखबर, १ असोज । चीनबाट नेपाल सरकारले थप ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार खोप दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो...

केरुङको लिम्बुवानी नारी जागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक

दमक, १ असोज । लिम्बुवानी जनजागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक भएको छ । निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार बहुप्रतिभाका धनी सागर केरुङको शव्द तथा संगीतमा सजिएको नारी जनजागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो...

कमलमा १ अर्ब लगानीमा बन्ने भयो ५ सय शय्याको अस्पताल

दमक, १ असोज । दमक नगरसँग रतुवा खोलाले सिमाना छुट्याएको पूर्वी भू–भाग कमल गाउँपालिकामा अस्पताल बन्ने भएको छ । अबको १ बर्षभित्रका ५ सय शय्याको निर्माण हुन लागेको हो । कमल लगायत गौरादह, गौरीगञ्च, चुलाचुली...

लिम्बुवान मञ्च मिक्लाजुङ्गद्वारा आजबाट क्रियासिल फाराम भर्न शुरु

मिक्लाजुङ्, ३१ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ् गाउँपालिकाले आजबाट क्रियासिल फाराम भर्न शुरु गरेको जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले पूर्वको नौ वटामा ५० हजार क्रियासिल वितरण गर्ने अभियान अन्तर्गत...

लिम्बुवान मञ्च लेटाङको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए – किशोर राई

लेटाङ्, ३० भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ् नगर अधिवेशनको तेस्रो अधिवेशन लेटाङमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा लेटाङको गुवाबारीमा ऐतिहासिक अधिवेशन सम्पन्न भएको हो ।...