मुख्य समाचार

आजबाट १२औं राष्ट्रिय जनगणना शुरु हुँदै

लिम्बुवानखबर संवाददाता । नेपालमा आज २५ कार्तिक बिहीबारबाट मुलुकभर १२औं राष्ट्रिय जनगणना सुरु हुँदै छ । हरेक १०–१० वर्षमा गरिने जनगणना यस वर्ष २५ कार्तिक (आज)बाट सुरु भई ९ मंसिर अर्थात १५ दिनसम्म चल्ने छ...

आज १३७औं फाल्गुनन्द जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाइदै

लिम्बुवानखबर संवादाता, कार्तिक २५ । नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३७औं जन्म जयन्ती विश्व भरीका किरात अुनयायीहरुले मनाउँदैछन् । आज देश विदेशका विभिन्न स्थानहरुमा र किरात माङहिमहरुमा पुजा अर्चना गर्दै...

लिम्बुवान मञ्च सुनसरी जिल्लाको तेस्रो अधिवेशन धरानमा हुँदै

लिम्बुवानखबर संवाददाता । संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशन सुनसरीको धरानमा हुने भएको छ । मञ्चको जिल्ला कार्य समितिले यहि कार्तिक २६ गते धरानको इजिराइडर होटलको सभाहलमा अधिवेशन सम्पन्न गर्ने जनाएको हो ।...

प्रदेश १ प्रमुखमा खापुङ, कर्णाली र सुदूरपश्चिममा पनि प्रमुख फेरिने

काठमाडौं, लिख संवाददाता । सरकारले तीन प्रदेशहरुमा प्रमुख परिवर्तन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशहरुमा प्रमुख परिवर्तन गरेको हो । सरकारले प्रदेश १ प्रमुखमा पर्शुराम खापुङ्लाई सिफारिस गरेको...

सरकार संचालनमा सहजताको लागि सत्तारुढ दलहरुले बनाए ११ सदस्यीय समन्वय समिति

लिख संवाददाता, २२ कार्तिक । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहजता बनोस् भन्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति बनाएका छन् । सोमबार बसेको पाँच पार्टीको गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी...

;