मुख्य समाचार

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

लिम्बुवानखबर संवाददाता । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको...

लिम्बुवान मञ्चले विभिन्न स्थानमा देउसी भैली खेल्दै मनाउँदै दिपावाली

दमक, २१ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गतका जिल्लामातहतका स्थानीय पालिका र वडा समितिहरुले विभिन्न स्थानहरुमा देउसी भैली खेल्दै तिहार पर्व (बलिहाङ तङनाम) मनाएको छ । मञ्चले सबै पालिकाहरुलाई...

लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइयो

पाँचथर, हिलिहाङ् । पाँचथरमा पहिलोपटक लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइएको छ । पान्थर जिल्लाको हिलिहाङ गाउँपालिका ४ स्थित हिलिहाङ दरबार परिसरमा जन्मजयन्ती मनाइएको हो । बिहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधिसभा...

मिक्जालुङ ७ लेखगाउँमा खाद्यान्यको अभाव

मिक्लाजुङ । पहिरोले तहसनहश बनेको पाँचथरको मिक्लाजुङ गाँउपालिका ७ स्थित लेकगाँउमा खाद्यान्यको अभाव भएको । बाढीपहिरोबाट विस्थापित सहित गाँउका करिब एक सय २६ घरले भोकमरिको सामना गर्नुपरेको हो । पहिरोले सडक अबरुद्ध भएपछि खाद्यसामग्री आपुर्ति...

पहिरो पिडित ४६ घरपरिवारलाई राहत वितरण

लिम्बुवानखबर, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ र इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ मा पुगेर पहिरो पिडित ४६ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति...

;