
प्रभुराम शर्मा सेना प्रमुखमा बढुवा
काठमाडौं, ३ भदौं। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवा भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले शर्मालाई महारथी पदमा पदोन्नती गरेको हो । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नती गर्ने निर्णय...