
जसपाको १८ केन्द्रीय सदस्यहरुले गरे पार्टी परित्याग गरेको घोषणा
काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका १८ जना केन्द्रीय सदस्यले उपेन्द्र यादव समूह परित्याग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै १८ जना केन्द्रिय सदस्य र २ जिल्ला...