मुख्य समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलायो सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

लिम्बुवानखबर, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्बदलीय बैठक बोलाएको छ । उक्त बैठकको प्रमुख विपक्षी दल नेकपा(एमाले)ले बहिष्कार गर्ने जनाएको छ । संसदको गतिरोध अन्त्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले आज बिहीबार १०...

लिम्बुवान मञ्च केराबारी २ को वडाध्यक्षमा सुजन खजुम निर्वाचित

सिंहदेवी, १२ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल केराबारी २ वडा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा सिंहदेवी बिहीबारे सेवारो होटलको...

चुलाचुली १ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा आजबाट प्रयोग

चुलाचुली, ११ असोज। चुलाचुली गाउँपालिका अन्तर्गत वडापालिका १ हात्तिलेदाले सरकारी कार्यालयमा नेपाली भाषाका साथै श्रीजंघा लिपि लिम्बू भाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा आजबाट ल्याएको छ । गत भदौ १ गतेबाट सरकारी कामकाजी भाषाको रुपमा...

सवारीको ठक्करबाट एकको मृत्यु, स्थानीयद्धारा सडकमा प्रर्दशन

शिसवताक्षी, ११ असोज । पूर्व–पश्चिम लोकमार्गस्थित शिवसताक्षी माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्युपछि स्थानीयले टायर बालेर लोकमार्ग अवरुद्ध पारेपछि सडक जम्मा भएको जनाइएको छ । सोमबार बिहान को२च २६३२ नम्बरको सो...

लिम्बुवान सामाजिक मञ्च यूकेको थरक ग्रेज शाखा अध्यक्षमा हरिप्रथम फोम्बो

लिम्बुवानखबर, ११ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको थरक ग्रेज शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके प्रवास अध्यक्ष टंक...

;