मुख्य समाचार

नाल्बो बंशावली पुस्तक विमोचन

डिल्लीश्वर मुसाहाङ अम्याङसा लिम्बुवानखबर । नाल्बो बंशावली पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार मोरङको उर्लाबारीमा अवस्थित दुर्गापुरी फनपार्क एण्ड रिसोर्ट स्थित लिङथेप कल्याणकारी समिति अध्यक्ष र इतिहास तथा बंशावली उपसमिति संयोजक उतमकुमार लिङ्थेपको...

एमालेमा उपमहासचिव पद खारेज: केन्द्रीय कमिटी २२५ सदस्यीय हुने

  लिम्बुवानखबर, १५ असोजं । नेकपा एमालेले विधान महाधिवेशन ललितपुर गोदावरीमा अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका छन् । अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव पेश गर्दै पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेका छन् । उपमहासचिव...

लिम्बुवान मञ्च मोरङ्को पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पुरा– दिलु लिङदेन

लेटाङ, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला अध्यक्ष दिलु लिङदेनले शनिबार हुन गईरहेको पाँचौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएकी छन् । शनिबार आयोजना हुने पाँचौ अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार...

संघीय दलित मञ्चद्वारा बिराटनगरमा राजनैतिक भेटघाट कार्यक्रम

लिम्बुवानखबर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्च, नेपालले विराटनगर १९ स्थित घिनाघाटमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले,...

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदुतले बुझाए आ–आफ्नो ओहदाको प्रमाणपत्र

  शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ। काठमाडौं, १४ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज चार देशका राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।...

;