मुख्य समाचार

गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

लिम्बुवानखबर । काठमाडौंमा गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले आज प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा आज (बुधबार) प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था...

मिस झापा २०२१ को विर्तामोडमा बन्द प्रशिक्षण शुरु

लिम्बुवानखबर, १९ असोज । झापाको विर्तामोडमा कात्तिक २१ गते हुन लागेको ‘मिस झापा २०२१’ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात भएको...

उर्लाबारीमा प्रतिबन्धित औषधि सहित तीन जना पक्राउ

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–५ स्थित स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई...

लिम्बुवान खम्बुवान हुन नदिन वडाध्यक्ष पद सबैभन्दा शक्तिशाली बनाइयो– कुमार लिङदेन

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान खम्बुवान प्रान्तहरु बन्न नदिन एकात्मकवादीहरुले वडाध्यक्ष पदलाई सबैभन्दा शक्तिशाली बनाएको बताएका छन् । आइतबार दमकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संघीयता...

लिम्बुवान मञ्चको मोरङ् अध्यक्षमा जिवन खेवा : सबै स्थानीय तहमा पुग्ने दृढ संकल्प

लेटाङ, १७ असोज। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको पाँचौं मोरङ् जिल्ला अधिवेशनबाट अध्यक्षमा जिवन खेवा निर्वाचित भएका छन् । शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा लेटाङमा आयोजित अधिवेशनलाई...

;