मुख्य समाचार

जम्नेली ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ बाट सम्मान

दमक,२६ साउन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवसको अवसरमा अर्जुन जम्नेली राईलाई ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। उनी फाेनिज केन्द्रीय उपाध्यक्ष हुन् । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक, २६ साउन। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७ औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको छ । आइतबार झापाको दमकमा मुन्धुम अनुष्ठानबाट चर्चित कवि वैरागी...

३१औँ विश्व आदिवासी दिवस काठमाडौ भृकुटीमण्डपमा मनाइयो

[caption id="attachment_27356" align="aligncenter" width="2560"] काठमाडौँ, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले भोलिको आदिवासीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स...

फाल्गुनन्द गाउँपालिकाले १५ लाख रुपैयाँका कृषि उपकरणहरू कृषकहरूलाई हस्तान्तरण

पान्थर, २२ साउन ।  फाल्गुनन्द गाउँपालिका, पाँचथरले  “कृषिमा आधुनिकता, कृषकमा समृद्धि” भन्ने नारालाई आत्मसात् गर्दै कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रमलाई याे बर्ष पनि निरन्तरता दिएकाे छ। बुधबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत कृषकहरूको जीवनमा...

जसपा नेपालको १ नं. प्रदेश अधिवेशन भदौ २७ र २८ मा हुने

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ अधिवेशन भदौ २७ र २८ मा हुने भएको छ । जसपा नेपाल प्रदेश नं १ समितिको आइतबार सम्पन्न कार्यकारिणी बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति...

;