मुख्य समाचार

‘कोभिड–१९ बाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम

बिर्तामोड, ९ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले कोभिड–१९ बाट संक्रमित र संक्रमणमुक्त भएकासहित सबै पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन ‘विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । महासंघ झापा शाखाका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल प्रति लिटर १२७ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो । निगमले मूल्य बढाएसँगै पेट्रोलको...

घरभाडा प्रकरणकी सुनार बिरुद्ध नाराबाजी गर्दै आरोपीतलाई शिक्षामन्त्रीले आफ्नै गाडीमा लिएर गए

काठमाडाैं। छुवाछुत आरोपमा समातिएकी सरस्वती प्रधानलाई लिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आज झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार पुगे । सञ्चारकर्मी रुपा सुनारले आफूलाई दलित भएकै कारण घरमा कोठा नदिएको भन्दै उजुरी हालेपछि पक्राउ परेकी...

असार १७ गते देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान शुरु

काठमाडौं, ९ असार । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले...

चार प्रदेशमा भीषण बर्षाको सम्भावना, सतर्क रहन महाशाखाद्वारा आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको...