मुख्य समाचार

२०७२ भदौं ७ को घटनाको स्मरण गर्दै टिकापुरमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

लिम्बुवानखबर । कैलालीको टिकापुरमा थरुहट–थारुवान संयुक्त मोर्चाले प्लेकार्ड सहित प्रदर्शन गरेको छ । साेमबार थरुहट–थारुवान स्वायत्तता प्राप्तिको आन्दोलनका क्रममा २०७२ साल ७ गतेका दिन भएको टीकापुर घटनालाई थरुहट–थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको...

एमालेमा १० बुँदे सहमति कार्यान्वयन, मंसिर १० देखि १२ सम्ममा दशौं महाधिवेशन गर्ने

लिम्बुवानखबर, ८ भदौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । अब भने पूर्वप्रधानमन्त्री मावधकुमार नेपालको साथ छोडेका असन्तुष्ट दश स्थायी कमिटी नेताहरुसहित बसेको बैठकले दश...

झापाको कमललाई नगरपालिका बनाउन सातदलीय गठबन्धनद्वारा माग

कमल, ७ भदौ । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउने प्रस्ताव प्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले कमल आफै नगरपालिका वन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफनै अस्तित्वमा नगरपालिका...

पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढ्यो फेरि बढ्यो

लिम्बुवानखबर, ७ भदौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि वृद्धि गरेको हो...

झापामा लिम्बुवान मञ्चले क्रियासिल फाराम वितरण आजबाट गर्‍यो शुरु

शिवसताक्षी, ५ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले शनिबारबाट क्रियासिल फाराम वितरण शुरु गरेको छ । शनिबार झापाको शिवसताक्षी दुधेमा एक कार्यक्रम गर्दै क्रियासिल सदस्यता फाराम वितरण गर्न शुरु गरेको हो...

;