मुख्य समाचार

दलित भनेर कोठा नदिएको अभियोगमा एक महिला पक्राउ

काठमाडौं। दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा एक महिला पक्राउ परेकी छिन् । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई आइतबार पक्राउ गरेको हो । दलित भएकै...

सर्वोच्चद्वारा पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने ब्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश

काठमाडौं, ६ असार। सर्बोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड–१९ विरुद्ध खोप उपलब्ध गराउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई...

स्थानीय तहलाई समावेशी बजेट ल्याउन निर्देशन

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समावेशी बजेट ल्याउन सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । स्थानीय तहले ल्याउने बजेटमा महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, कशोरकिशोरीलगायतका विभिन्न लक्षित वर्गलाई विकासको मूल प्रवाहमा...

रूसमा जहाज अवतरणका क्रममा दुर्घटना हुँदा नौको मृत्यु

एजेन्सी/ रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त...

रेशम चौधरी रिहाई बारे सरकारमा सहभागी जसपा नेताहरु बोली फेर्दै

थरुहट। थारु समुदायमा विगत ६ बर्षदेखि एउटै मुद्दामा बहसमा आउने गरेको छ । जब जब भदौ नजिकिदै जान्छ, त्यो मुद्दामा झनै चर्को बहस हुन थाल्छ । तर भदौं नलाग्दै विगत केही महिनादेखि प्रमुख बहसको विष्णमा...