मुख्य समाचार

धरानमा पुन लकडाउन हुने

धरान विजयपुर, ३ भदौं। धरान उपमहानगरपालिकाले भदौं ४ देखि १३ गते मध्यराती १२ बजेसम्म लकडाउन गरेको छ । उपमहानगरमा बसेको कार्यपालिका बैठकले १० दिनसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख तिलक राईका...

दमक रंगशालाको छानबिन प्रतिवेदन अख्तियारमा, टेन्डर प्रक्रियासंगत नभएको निष्कर्ष

काठमाडाैं। झापाको दमकमा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणको टेन्डर प्रक्रियासंगत नभएको निष्कर्षसहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ । सार्वजनिक खरिद ऐनविपरीत आर्थिक प्रतिस्पर्धाविनै चार अर्ब ३३ करोडमा ठेक्का दिने अन्तिम तयारी भएपछि अख्तियारको निर्देशनमा...

ठाकुर पक्ष जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ता गर्न पुगे निर्वाचन आयोग

काठमाडौं, २ भदौं । जसपाबाट दल बिहीन बनेका महन्थ ठाकुर नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । बुधबार ठाकुर पक्ष दल बिहीन भएपछि नयाँ दल दर्ता गर्न आयोग पुगेका...

जसपाको १८ केन्द्रीय सदस्यहरुले गरे पार्टी परित्याग गरेको घोषणा

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका १८ जना केन्द्रीय सदस्यले उपेन्द्र यादव समूह परित्याग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै १८ जना केन्द्रिय सदस्य र २ जिल्ला...

सरकारले ल्यायो २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने अध्यादेश

काठमाडौं, १ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । अध्यादेशले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेपाल फुट नजिक पुगेको हो ।...

;