मुख्य समाचार

पूर्व प्रधानमन्त्रीहरुद्वारा दीर्घकालीन निर्णय नगर्न सरकारलाई चेतावनी

लिम्बुवानखबर/ देशमा पाँच जना पूर्व प्रधानमन्त्रीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । शनिवार सम्पन्न पूर्व प्रधानमन्त्रीहरुको भेटघाटपछि जारी संयुक्त विज्ञप्तिमा हाल काल चलाउ ओली...

झापामा पुनः १ हप्ता निषेधाज्ञा थप गरियो, निषेधाज्ञा केही खुकुलो बनाइयो

विर्तामोड। जिल्ला प्रशासन कार्यालय झापाले असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । झापामा यो छैटौं पटक थप गरिएको निषेधाज्ञामा...

प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित, यसै अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउने मुख्यमन्त्रीको प्रस्ताव

विराटनगर, ३० जेठ । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पारित भएको छ । दुईदिनको छलफल पश्चात नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित गरेको हो । बिहीबार प्रदेश प्रमुख...

गण्डकी प्रदेशमा मुख्यमन्त्री सहित ४ मन्त्रीहरुले लिए सपथ

लिम्बुवानखबर। गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । मन्त्रीमा काँग्रेसबाट कुमार खड्का,...

पाँचथरमा कोरोना संक्रमितको संख्या १४३५ पुग्यो

लिम्बुवानखबर, २९ जेठ । पाँचथरमा कोरोना भाइरस संक्रमितको संख्या १४३५ पुगेको छ । आज परीक्षण गरिएकामध्येबाट थप १६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या १४३५ पुगेको हो । आज ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा...