१ करोड २० लाखमा बनेको सोल्टी पुल अलपत्र, अनियमितता प्रति सरकार मौन
मोरङ्। मोरङको मिक्लाजुङ ५ सोल्टी खोलामा बनेको पुल साढे ३ वर्षमा पनि नबनेपछि अलपत्र परेको छ । सो पुलको लागि आएको सरकारी बजेट उपभोक्ता समितिले कागजपत्र मिलाएर सकेपछि पुल अलपत्र बनेको हो । पटकपटक गरी...




