मुख्य समाचार

निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले दर्ताभएका विभिन्न ४१ वटा राजनीतिक दललाई खारेज गरिदिएको छ । मंगलबार बसेको आयोगकको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । अब...

प्रधानमन्त्रीद्वारा विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले जनाए अनुसार आवश्यक सबै प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न...

पहिचान र अस्तित्वको लागि संघर्ष भईरहेको छ – कुमार लिङ्देन

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले संसारमा पहिचान र अस्तित्वको लागि संघर्ष भइृरहेको बताएका छन् । संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्य समिति दक्षिण कोरियाले आयोजना गरेको पहिचानको जगमा नेपालको स्थायित्व...

संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन

मेजर श्रवण कुमार सेलिङ् लिम्बु विजयपुर, १६ साउन ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा...

३३ किलो सुनकाण्डका एक फरार व्यक्ति पक्राउ

लिम्बुवानखबर । लामो समय चर्चामा रहेको ३३ किलो सुनकाण्डमा मुछिएका एकजना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह ८ स्थायी घर भएका भोजे मामा भनिने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको...

;