मुख्य समाचार

खाडीबाट ल्याइएको ५६० अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण

लिम्बुवानखबर,वैशाख २। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको अभियानमा खाडीरहेका नेपालीहरूकाे सहयाेगमा ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई एक कार्यक्रम बिच आज हस्तान्तरण गरेको छ ।...

प्रधानमन्त्रीको सपथ बदर गर्न रिट लिएर कानुनी व्यवसायी पुगे सर्वोच्च अदालत

लिम्बुवानखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको सपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक...

झापाली पत्रकार कार्कीको निधन

दमक। नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा...

“एक व्यक्ति एक सिलिण्डर” अभियानमा २५० अक्सिजन सिलिण्डर प्रतिबद्धता

झापा। एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिण्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले सो प्रतिबद्धता...

लिम्बुवानद्वारा निःशुल्क माक्स र सेनिटाइजर वितरण

याङवरक/ पान्थरको याङ्वरकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल याङ्वरक कार्य समितिले निःशुल्क माक्स र सेनिटाईजर वितरण गरिएको छ । आज “कोरोनाबाट आफू पनि बाचौँ र अरुलाई पनि बचाऔँ” भन्ने नारा सहित...

;