नेपाली काँग्रेसका उपसभापति गच्छदारलाई पत्नी शोक
लिम्बुवानखबर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उपचार भईरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...




