मुख्य समाचार

राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावको पक्षमा नेपालले गर्याे  मतदान

एजेन्सी। राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ । नेपालले प्रस्तावको पक्षमा मतदान गरेको म्यारूवाना बिजनेस डेलीले जनाएकाे छ । अन्य...

गुरु आत्मानन्दको ६७औं जन्मोत्सव सम्पन्न

ज्ञानु केदेम माङसेबुङ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटन सम्पन्न भएको छ । जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै, प्रमुख अतिथि पूर्व...

झापामा पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकाेमा महासंघसहित संगठनहरुकाे चेतावनी

दमक/  झापामा श्रृखंलाबद्ध रुपमा पत्रकारहरुमाथि भइरहेको कुटपिट र दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघसहित पत्रकारजन्य संघ संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समय अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत...

मिक्लाजुङ पाँचथरमा ८८ किसान पुरस्कृत

मिक्लाजुङ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ८८ जना कृषकलाई चालू अर्थिक वर्षको बजेटमा प्रोत्साहन पुरस्कार बितरण गरेकाे छ । ४० मुरी धान, २० फिट लम्बाइ, ४ फिट उच्चाइ भएकाे मकैकाे थाङग्राे र ३५ भन्दा धेरै अालु उत्पादन...

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ।  तनहुँकाे व्यासनगरपालिकामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अाज प्रहरीले नियन्त्रणमा लिएकाे छ । निषेधाज्ञा तोडेको भन्दै वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका एसपी अरुण पौडेलले बताएका छन् । बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे...

;