मुख्य समाचार

सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित, स्थायी कमिटी बैठक २१ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै बैठकमा अनुपस्थित भएपछि केहीबेर...

मिक्लाजुङका कृषकहरु पुरस्कार पाउने भएपछि खेती गर्न उत्साहित

रवि। पान्थरको मिक्लाजङ गाउँपालिकाले यस बर्ष देखि ४० मुरीभन्दा बढी धान, ४ फिट अग्लो र २० फिट लम्बाई भएको मकैको थाङग्रो उत्पादन गर्ने कृषकलाई एक लाख पुरस्कार दिने भएको छ । गाउँपालिकाभित्र उत्पन्न हुने खाद्यान्न...

पत्रकार महासंघ झापाको अधिवेशन ११ पाैषमा हुँदै

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाको अधिवेशन यहि पाैष ११ गते काँकरभिट्टामा हुने भएको छ । महासंघको साेमबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । मंसिरभित्रै अधिवेशन गर्न भनिए पनि अधिवेशनका लागि आवश्यक तयारी...

बारामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवेश

बारा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश नं. २ मा बाराबाट प्रवेश गरेको उद्घोष गरेको छ । सोमबार मञ्चको १०+१ अन्तर्गतका संघीय तामाङ्सालिङ् मञ्च र संघीय दलित शिल्पी मञ्चले संयुक्त रुपमा बाराको जीतपुरसिमरामा आयोजना गरेको भेटघाट...

झापामा एककाे कुटेर हत्या, संलग्न तीन जना पक्राउ

दमक/ झापाको मेचीनगर ४ का ५० बर्षीय पूर्ण बहादुर प्रधानको हत्या भएकाे छ । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन । कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवस लुङगेली मगर,...

;