मुख्य समाचार

जापानका प्रधानमन्त्री योसिहिडे सुगा बन्ने निश्चित

काठमाडौं । जापानमा हालका मुख्य क्याबिनेट सेक्रेटरी याेसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सोमबार उनलाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको हो । यससँगै...

सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी

काठमाडौँ । बालबालिका देशको सुदूर भविष्य भएकोले बालबालिकाको हक, हित र उनीहरूका भविष्य र अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश...

अन्तत ४ वर्षे कार्यकाल सकाएर बिदा भए कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आइतबार राति १२ बजे सकिए संगै विदा भएका छन् । घिसीङ २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका हुन् । घिसिङको ४...

असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले...

रेशम चौधरीलाई रिहाइ गर्न सरकारसँग जसपाको माग

काठमाठाैं। जनता समाजवादी पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सांसद रेशम चौधरीसहितका नेता तथा कार्यकर्ताहरुलार्ई लगाइएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेका छन् । अध्यक्ष द्वय यादव र ठाकुरले आज संयुक्त प्रेस...