मुख्य समाचार

दमकमा हालसम्मकै सर्वाधिक ७६ जनामा काेराेना संक्रमण पुष्टि

दमक। झापाकाे दमक नगरपालिकामा हालसम्मकै सर्वाधिक ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिंगो झापा जिल्लामा दमकका सहित १३२ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको...

कांग्रेसले नव प्रवेशी १० नेतालाई केन्द्रिय समितिमा जिम्मेवारी दियो

दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरुलाई कांग्रेसले केन्द्रीय समितिमा जिम्मेवारी दिएको छ । नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन...

पूर्वाञ्चल दैनिकबाट किरात सिरीजङ्गा लिपिको सामाग्री पढ्न पाइने

विर्तामोड। किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापा र झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिकाको सहकार्यमा किरात सिरीजङ्गा लिपिको सामाग्री प्रकाशन गर्ने सम्झौता भएको छ । बिर्तामोडस्थित पूर्वाञ्चल दैनिकको कार्लालयमा आज पूर्वाञ्चल दैनिक पत्रिकाको तर्फबाट सम्पादक...

गोर्खा भर्तीमा भारतले नेपाली नागरिकलाई कम प्राथमिकता दिने

काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा...

ढल्केबर ४०० केभी सब्स्टेसन शुचारु भएकोमा कुलमानले दिए बधाई

काठमाडौं।  जनताले सरकारमाथि व्यापक दबाब दिए पनि नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक हुन नसकेका कुलमान घिसिङले आफ्नो कार्यकालमा सुरु भएको आयोजनाबारे बोलेका छन् । देशमा जारी दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउने कार्यमा...

;