मुख्य समाचार

प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा

दमक। १६औं राष्ट्रिय बिभुति किरात धर्मावलम्बीहरुका गुरु फाल्गुनन्दको १३६औं जन्मजयन्तीको अवसरमा प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा हुने भएको छ । प्रदेश अन्तरर्गतका सबै सरकारी तथा शैक्षिक संघसंस्था सहितका कार्यालयहरू बन्द हुने जनाइएकाे...

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । अाइतबार गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पत्रकार धमलाका...

दमकमा कोभिड अस्पतालकाे शुभारम्भ

दमक। झापाको दमकमा कोरोना बिरामीहरुलाई लक्षित गरि कोभिड उपचार केन्द्रको शुभारम्भ भएको छ । लामो समयदेखि उद्घाटनको तयारीमा रहेको केन्द्रको दमक २ बेलडाँगीमा प्रदेशसभा सदस्य अर्जुन राईले आज उद्घाटन गरेका हुन् । अब कोरोना पोजेटिभ...

आईपीएल : ‘प्लेअफ’मा पुग्नेलाई पुरस्कार, कुन टिमले कति रकम पाउने?

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा अब मात्र दुई म्याच बाँकी छन् । दोस्रो क्यालिफायर र फाइनल म्याच मात्र बाँकी रहेका हुन् । फाइनल खेल्ने एक टिम पक्का भइसकेको छ । यो सिजनमा...

जो बाइडन बने अमेरिकाकाे ४६ औं राष्ट्रपति

काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार जाे बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् । बीबीसीले जनाए अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा...