मुख्य समाचार

कांग्रेसका पूर्व कोषाध्यक्ष प्रसाईंको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे निधन भएको हो । प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि...

प्रदेश ५ को नामाकरण लुम्बिनी राखिएकोमा संघीय मञ्चको आपत्ती

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ५ को नामाकरण लुम्बिनी राखिएको प्रति घोर आपत्ति र विरोध जनाएको छ । अध्यक्ष कुमार लिङ्देन मिराकले आज जारी गरेको विज्ञप्तिमा प्रदेश नं. ५ को नामाकरण पहिचान विरोधी...

झापाको कमल गा.पामा लिम्बुवान भोलेन्टियर्स उपफिल्ड कमाण्डर गठन

कमल। झापाको कमल गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स ८ कमाण्डर नियुक्ति गरिएको छ । कार्यक्रममा संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघिय लिम्बुवान मञ्च , नेपाल अंतर्गत लिम्बुवान भोलेन्टियर्सको समन्वयमा केंद्रीय उपकमाण्डर कमल...

सुनिहाङ्मा मृत्यु प्रकरण : चारै आरोपी धरौटी बुझाएर तारेखमा रिहा

धरान । धरान ११ की सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा पक्राउ परेका ससुरा सहित ४ जना धरौटी बुझाएर बुधवार तारेखमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि आज ५ नम्बर इजलासका न्यायाधीश प्रकाश श्रेष्ठको...

राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता, झण्डामा ‘गाई’ र चुनाव चिन्हमा ‘हलो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको अाफ्नाे फेसबुक पेजबाट जानकारी दिएका छन् । थापाले पार्टी...

;