मुख्य समाचार

बेलायतको फेल्थम र हेस्टनमा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चयन, उपाध्यक्षमा लिङदेन

लण्डन । बेलायतको उत्तर पश्चिममा कन्जरभेटिभ पार्टीले फेल्थम र हेस्टन चुनावी क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । गत २३ सेप्टेम्बरमा जुम मार्फत सम्पन्न गरिएको उक्त कार्यक्रमका बीच अध्यक्षमा निर्मला मदादी चयन भएकी छन भने...

प्रेस काउन्सिलको काबा अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

काठमाडौं । प्रेस काउन्सिल नेपालमा आफ्नो कार्यकाल सकिने पूर्वसन्ध्यामा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षबाट राजीनामा दिएका छन् । उनले शुक्रबार बुझाएको राजीनामा काउन्सिल बोर्डले स्वीकृत गरेको छ भने वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष चयन गरेको...

नेपाली टिमको प्रशिक्षक बन्न ३५ जनाको निवेदन, यी देशका हुन् इच्छुक

काठमाडौं : नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जनाभन्दा बढीको निवेदन परेको छ । नेपाल क्रिकेट संघ क्यानले गएरातिसम्मको समयसीमा दिएर खोलेको विज्ञापनमा भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डसहितबाट मुख्य प्रशिक्षकका लागि निवेदन परेको...

सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद देखि १० लाखसम्म जरिवाना

काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट...

शिवसताक्षीबाट लिम्बुवानको क्रियाशिल सदस्यता वितरण प्रारम्भ

झिलझिले । विगत १५ बर्ष देखि निरन्तर संघीयता, पहिचान र आत्मानिर्णय अधिकार सहितको संघीय नेपाल निर्माण गर्न लागिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय आबद्ध संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला कार्य समितिले आगामी बर्ष हुन गईरहेको राष्ट्रिय...

;