मुख्य समाचार

जसपा : पार्टी छ, केन्द्रीय समिति छैन

५ असोज, काठमाडौं । समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टी एकताको पाँच महिनामा पनि केन्द्रीय समिति गठन गर्न सकेको छैन । जबकि जसपा केन्द्रीय कार्यकारीणी समितिले...

प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा, पत्रिका वर्गीकरणको नतिजा आएन

काठमाडौं । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिक उत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा वार्षिकोत्सव समारोह गरी...

लमजुङका डोल्मालाई लिम्बुवान कतारद्धारा आर्थिक सहयोग

दोहा / गत २५ असार २०७७ का रात गएको पहिरोमा परि स–परिवार गुमाएका डोल्मा तामाङको अध्ययनका लागि संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) प्रवास समिति कतारले आर्थिक सहयोग गरेको छ । बेसि सहर नगरपालिका वडा नं...

मुख्यमन्त्री राईद्वारा राष्ट्रिय एकताको जगमा उभिन आग्रह

विराटनगर। संविधान दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय एकताको जगमा उभिन सबैलाई आग्रह गरेका छन्। शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने...

संविधान पुर्नलेखनको माग गर्दै लिम्बुवानले कालो झण्डा देखायो

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला समितिको आयोजनामा झापाको दुधेमा संविधान पुर्नलेखनको माग राख्दै कालो झण्डा देखाएर विरोध गरेको छ । हरेक बर्ष असोज ३ लाई कालो दिनको...