मुख्य समाचार

विजयवाेध लावती फाेनिज प्रदेश १ अध्यक्षमा निर्वाचितः १० बुँदे फेदेन घाेषणापत्र जारी

दमक, माघ १० । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन सम्पन्न भएकाे छ । पाँचथरको फिदिममा माघ ५ देखि ७ गतेसम्म आयोजित महाधिवेशनबाट सर्वसम्मत रूपमा फेदेनका विजयबोध लावतीकाे  नेतृत्वमा...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको...

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...

बिएण्डसी मेडिकल कलेजमामा एमबिबिएस पढाई शुरुः विदेशी विद्यार्थी पनि आकर्षित

दमक, २ माघ । झापा बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले पुस २६ गतेदेखि एमबिबिएस तहमा पढाइ सुरु गरेको छ । साविकको मेची अञ्चलमै पहिलोपल्ट विदेशीसहित ५० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय...