
पूर्व प्रधानमन्त्री प्रचण्ड झापा आउँदै
दमक, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २९ गते झापा आउने जनाइएको छ । बुधबार बिर्तामोडमा माओवादी झापाले पत्रकार सम्मेलन गरी दाहाल भदौ २९ गते झापा आउने...