मुख्य समाचार

अनिश्चितकालीन यातायात बन्द स्थगन मुक्कुमलु संरक्षणको आन्दोलन भने यथावत

दमक, २२ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न आन्दोलन गरिएको अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । पौष १७ गते ताप्लेजुङमा पक्राउ गरिएका जनम इधिङगो, सन्जोग नुगो...

मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेका भए रिहाईः अनिश्चितकालिन बन्दका क्रममा झापाबाट पक्राउ परेकाहरु रिहाई

दमक, २१ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेकाहरु रिहाई भएका छन् । आइतबार साँझ उनीहरुलाई जिल्ला प्रहकारी कार्यालय ताप्लेजुङले रिहाई गरेको पहिचानवादी नेत्री रिता मादेनले वताईन् । मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समितिसहित...

याम मावाेहाङ इलाम फाेनिज अध्यक्षमा निर्वाचित

दमक, २१ पाैष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्। शुक्रबार सदरमुकाम इलामस्थित नेपाल पत्रकार महासंघकाे हलमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय...

मुक्कुमलुङलाई सैनिकीकरण नगर्न संयुक्त पहिचानवादी मोर्चाको आव्हान

दमक, १९ पौष । संयुक्त पहिचानवादी मोर्चाले लिम्बुवानस्थित ताप्लेजुङमा अवस्थित रैथाने याक्थुङ लिम्बु समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ सेमुक्तुमुक्तुबो माङको अस्तित्व समाप्त गर्ने विकासको नाममा जबरजस्ती केवलकार निर्माण योजना रोक्न आव्हान गरेको छ । मोर्चाले विज्ञप्ति...

मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग

दमक, १८ पौष । याक्थुङ मुन्चइत चोक सयङ (लिम्बु चलचित्र कर्मी संघ) संघीय कार्यसमितिले ताप्लेजुङको मुक्कुम्लुङमा केवलकार निर्माण कार्य रोक्न माग गरेको छ । सयङका अध्यक्ष सागर केरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्माण कार्य...