मुख्य समाचार

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा ११ बुँदे निर्णय सार्वजनिकः मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शन

ताप्लेजुङ, फुङ्लिङ्, २ असार । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको दुई दिने बैठकको अन्तिम दिन...

प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने बैठक बस्दैः राजनैतिक मोर्चा गठनबारे छलफल हुने

ताप्लेजुङ, फुङलिङ् १ असार । ताप्लेजुङको फुङ्लिङस्थत बजारमा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको दुई दिने भौतिक बैठक आजबाट बस्दैछ । प्रदेश १ को नाम कोशी खारेज गर भन्ने नाराका साथ असार १ र...

मुक्कुमलुङमा दोस्रो दिन १०औं हजार विरुवा रोपियो : संरक्षण र केवलकार खारेजीको माग गर्दै कोणसभा

दमक, ३२ जेठ । ताप्लेजुङ जिल्ला पाथीभरायाङवक गाउँपालिकास्थित मुक्कुमलुङमा दोस्रो दिन १० हजार भन्दा धेरै विरुवा रोपिएको छ । पहिलो दिन ६ हजार विरुवा रोपिएको थियो । मुक्कुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा २० हजार भन्दा...

काठमाडौंमा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुँदै

ललितपुर, ३२ जेठ । काठमाडौं ८ भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा ५ दिने समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला हुनेभएको छ । याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिको आयोजनामा भोलि असार १ देखि ५ गतेसम्म सो...

ताप्लेजुङमा पहिराेमा पुरिएर ४ जनाको मृत्यु

फुङलिङ्, ३२ जेठ । फक्ताङलुङ गाउँपालिका–२स्थित खेजिनिममा गए रात वर्षासंगै गएको पहिरोले पुरिएर एकै परिवारको चार जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे वर्षासंगै आएको पहिरोमा परेर एकै परिवारको मृत्यु भएको हो भने...