मुक्कुमलुङ ताप्लेजुङमा केलवकार किन बन्नु हुँदैन ?
लेखकः राजिव मावाेहाङ् सर्वप्रथम त प्रकृति मानिसले बुझ्न सक्नुपर्छ । पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसलाई नै किन बनायो त भन्दा सबै भन्दा बुद्धिमान प्राणीको रुपमा भएर हो । त्यसैले बुद्धिमान प्राणीले हरेक कुरालाई बुझ्ने मात्र होइन...




